How to Renew Labour Permit from Abroad (2025 Guide)
If you’re working in South Korea, Japan, UAE, Malaysia, or any other country, you can now renew your Labour Permit online from abroad.
Required Steps:
- Visit the official FEIMS DOFE website
- Log in or reset your password if needed
- Upload valid insurance, passport & other documents
- Pay online if applicable (insurance/fee)
- Wait for DOFE approval & download your permit
D Group helps Nepali workers abroad with online permit renewal, insurance, and technical support.
📞 For help, chat with us on WhatsApp: +977-9868780019
विदेशबाट श्रम स्वीकृति नवीकरण कसरी गर्ने? (२०८१ मार्गदर्शिका)
यदि तपाईं दक्षिण कोरिया, जापान, मलेसिया, युएई आदि देशहरूमा काम गर्दै हुनुहुन्छ भने तपाईंले घर नआई अनलाइनबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नुहुन्छ।
आवश्यक प्रक्रिया:
- FEIMS को वेबसाइट मा जानुहोस्
- लगइन गर्नुहोस् (पासवर्ड बिर्सनु भएमा रिसेट गर्नुहोस्)
- इन्स्योरेन्स, राहदानी लगायतका कागजात अपलोड गर्नुहोस्
- अनलाइन शुल्क तिर्नुहोस् (यदि लाग्छ भने)
- श्रम स्वीकृति स्वीकृत भएपछि डाउनलोड गर्नुहोस्
D Group ले विदेशमा रहेका नेपालीहरूलाई श्रम स्वीकृति, इन्स्योरेन्स, र प्राविधिक सहयोगमा सहयोग पुर्याउँछ।
📞 सहायता चाहिएमा WhatsApp मा च्याट गर्नुहोस्: +977-9868780019